काठमाडौं : राष्ट्रिय सभा सदस्यहरूले बालबालिकाको सवाललाई नीति, कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समेट्नुपर्ने बताएका छन्।
बिहीबार बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले आयोजना गरेको ‘सरकारको नीति, कार्यक्रम र बजेटमा बालबालिकाको सवाल’ विषयक कार्यक्रममा बोल्दै उनीहरूले वर्तमा...