बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका परिमार्जन हुँदै, प्राधिकरणद्वारा सरोकारवालासँग सुझाव माग
काठमाडौं : नेपाल बीमा प्राधिकरणको आयोजनामा बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकको आन्तरिक लेखापरीक्षण सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
प्राधिकरणले जारी गरेको बीमकको आन्तरिक लेखापरीक्षण निर्देशिका, २०७९ लाई समयसापेक्ष परिमार्जन गर्न लागिएको...