सुर्खेत : सधैँ शैक्षिक सत्र सकिन लाग्दा पनि विद्यार्थीले पाठ्यपुस्तक अभाव झेल्दै आएको कर्णालीमा यो वर्ष भने विद्यालय भर्ना सुरु हुन अगावै सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइएको छ ।
गत चैत १ गतेदेखि कर्णालीका विभिन्न जिल्लाहरूमा पाठ्यपुस्तक पुर्याइएको जनक शिक्षा सामग्री केन्द्रको प्रादेशिक कार्यालय स...