काठमाडौं : मोरङको विराटचोकस्थित तीनतारे नेपालिरिका होटल पब्लिक लिमिटेड सन् २०२६ मा ४ करोड ५० लाख रुपैयाँ खुद नोक्सानीमा पुगेको छ।
होटलको अकुपेन्सी दरमा आएको गिरावट, उच्च मार्जिन दिने खाद्य तथा पेय पदार्थ तथा कार्यक्रम व्यवसायबाट हुने आम्दानीमा कमी, साथै उच्च मूल्यह्रास र ब्याज खर्चका कारण कम...