काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ।
भदौ १९ गते बसेको तीनवटै संस्थाको सञ्चालक समितिको बैठकले प्राप्तीसम्बन्धी निर्णय गरेको हो। निर्णयअनुसार मुक्तिनाथ विकास बैंक र यी दुई वित्तीय संस्थाबीच प्रारम्भिक...