‘नयाँ सरकारले संसारभरका नेपालीको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई सदुपयोग गरोस्’
अमेरिका : संसारभरि रहेका प्रजातन्त्रवादीहरुको संस्था, जय नेपाल इन्टरनेशनल फाउन्डेशनले राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन्द्र शाह (बालेन)को नेतृत्वमा नेपालमा नवगठित सरकारलाई संसारभरि रहेका नेपालीहरुसंग रहेको ज्ञान, सीप र अन्तर्राष्ट्रिय सञ्जाललाई नेपालको विकास र रुपान्तरणका लागि उपयोग गर्न...