वित्तीय पोस्ट्
वित्तीय पोस्ट्
स्रोतहरू खुलाइएका बाहेक सम्पूर्ण सामग्रीहरू bittiyapost.com का सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह
विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं : प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् ।  उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले ह...

बाढी-पहिरोले देशभरका मुख्य सडक प्रभावित, रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
बाढी-पहिरोले देशभरका मुख्य सडक प्रभावित, रसुवाका सडकखण्ड पूर्ण रूपमा अवरुद्ध

काठमाडौं : अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । नेपाल प्रहरीले भदौ १९ गते बिहान ६ः३० बजेसम्म अद्यावधिक गरेको विवरणअनुसार पृथ्वी राजमार्ग, पासाङ ल्हामु सडक, सहिद मार्गलगायतका सडक पूर्ण तथा आंशिक रूपमा प्रभावित भएका छन् । धादिङको ब...

लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानी मैत्री वातावरण निर्माण गर्न इप्पानको माग
लगानी बोर्डमा प्रतिनिधित्वदेखि जलाशय आयोजनामा लगानी मैत्री वातावरण निर्माण गर्न इप्पानको माग

काठमाडौं : स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले लगानी बोर्ड नेपालसँग ठूला विद्युत तथा पूर्वाधार आयोजनाको लगानी सहजीकरणका लागि नीतिगत एवम् प्रक्रियागत सुधार गर्न माग गरेको छ । इप्पान अध्यक्ष मोहनकुमार डाँगीको नेतृत्वमा लगानी बोर्ड नेपालका नव नियुक्त प्रमुख कार्यकारी अधिकृत य...

भोटेकोशी बाढीपीडितका लागि एसटीसी ग्रुपद्वारा ५० लाख रुपैयाँ आर्थिक सहयोग
भोटेकोशी बाढीपीडितका लागि एसटीसी ग्रुपद्वारा ५० लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं : एसटीसी ग्रुपले हालैको भोटेकोसी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम आजै अर्थमन्त्री डा. स्वणिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।  प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको तत्क...

भदौ २३ मा ‘जेनजी शहीद दिवस’ मनाइने, एडीबीबाट ५ मिलियन डलर अनुदान स्वीकार्ने निर्णय
भदौ २३ मा ‘जेनजी शहीद दिवस’ मनाइने, एडीबीबाट ५ मिलियन डलर अनुदान स्वीकार्ने निर्णय

काठमाडौं : बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ २३ गतेलाई ‘जेनजी शहीद दिवस’ का रूपमा मनाउने निर्णय गर्दै सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले बाढीबाट ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय पनि गरेको छ । रसुवा बाढीबाट ज्यान गुमाएकाहरूको १३ औँ दिनको पुण...

एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी
एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा एनआइबिएल इक्विटी पार्टनर्सको लगानी

काठमाडौं : नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेडद्वारा व्यवस्थित एनआइबिएल इक्विटी पार्टनर्सले नेपालकै पहिलो एनिमेटेड फिचर चलचित्र ‘लस्ट इन मण्डला’ मा लगानी गर्ने भएको छ । इक्विटी पार्टनर्स र इन्सेसन्ट रेन स्टुडियोजले विश्वव्यापी दर्शकहर...

ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव
ग्यास आपूर्तिमा सहजीकरण गर्न सरकार तयार : मन्त्री यादव

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले होटल व्यवसायीहरूलाई ग्यास आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारसँग सहकार्य गर्न आग्रह गरेकी छन् । बाढीका कारण पछिल्लो केही दिनदेखि काठमाडौं उपत्यकासहित बागमती प्रदेशका अधिकांश जिल्लामा ग्यास आपूर्ति असहज बनेपछि मन्त्रालयमा होट...

एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पन्ध्र लाख रुपैयाँ सहयोग
एनएमबि क्यापिटलद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पन्ध्र लाख रुपैयाँ सहयोग

काठमाडौं : एनएमबि क्यापिटल लिमिटेडले हालै भोटेकोशी–त्रिशुली नदीमा आएको बाढीका कारण प्रभावित नागरिकहरुको राहत तथा पुनस्स्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. पन्ध्र लाख आर्थिक सहयोग गरेको छ ।  साथै, सो रकम बाहेक यस संस्थाका कर्मचारीहरूले छुट्टै रकम सङ्कलन गरी सो...

नेरूडे मिर्मिरे लघुवित्तद्वारा प्रधानमन्त्री राहत कोषमा २८ लाख २० हजारभन्दा बढी सहयोग
नेरूडे मिर्मिरे लघुवित्तद्वारा प्रधानमन्त्री राहत कोषमा २८ लाख २० हजारभन्दा बढी सहयोग

काठमाडौं : भोटेकोशी लगायत विभिन्न क्षेत्रमा हालै आएको बाढी तथा प्राकृतिक विपद् बाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनर्स्थापना कार्यमा सहयोग पुर्याउने उद्देश्यले नेरूडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २८ लाख २० हजार २ सय ४९ रूपैंया सहयोग...

नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम तीन अर्ब ४६ करोड 
नेप्से परिसूचकमा झिनो अंकको वृद्धि, कारोबार रकम तीन अर्ब ४६ करोड 

काठमाडौं : साताको चौथो कारोबार बिहिबार दिन शेयर बजार झिनो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा बन्द भएको हो । बुधबार नेप्से १५.४४ अंकले बढेर २५३८.११ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १४५ कम्पनीको शेयरमूल्य बढेको छ । भने १२३ कम्पनीक...

विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती
विपद्पछि राहतभन्दा पूर्वाधार अभाव ठूलो चुनौती

काठमाडौं : प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा सांसदहरूले बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत तथा उद्धारसँगै पूर्वाधार पुनर्निर्माणलाई प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका छन्। बिहीबार प्राकृतिक प्रकोपबाट पूर्वाधार क्षेत्रमा परेको असरबारे बसेको समितिको बैठकमा नेपाली...

सगरमाथा लुम्बिनीका कर्मचारीको एक दिनको तलबसहित बाढीपीडितलाई ६२ लाखको राहत
सगरमाथा लुम्बिनीका कर्मचारीको एक दिनको तलबसहित बाढीपीडितलाई ६२ लाखको राहत

काठमाडौं : सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशीमा आएको बाढी पीडितको लागि कम्पनीको सामाजिक उत्तरदायित्व अन्तर्गतको रकमबाट रु. ५१ लाख नगद रकम प्रदान गर्ने निर्णय गरेको छ ।   कम्पनीको भाद्र १६ गते अपरान्हको ४ः०० बजे बसेको कम्पनीको सञ्चालक समित...

प्रधानमन्त्री राहत कोषमा होटल संघ नेपालको सहयोग
प्रधानमन्त्री राहत कोषमा होटल संघ नेपालको सहयोग

काठमाडौं : भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न होटल संघ नेपाल (हान) का सदस्य होटलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन् । संघले बेपत्ता नागरिक र पर्यटकका आफन्तका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था समेत म...

परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ 
परराष्ट्रमन्त्री खनालले भने- पुनर्निर्माणका लागि ठूलो स्रोत आवश्यक छ 

काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनालले काठमाडौंस्थित कूटनीतिक समुदायलाई भोटेकोशी बाढी घटनाबारे ब्रिफिङ गरेका छन् । परराष्ट्र मन्त्रालयमा बिहीबार आयोजित कूटनीतिक ब्रिफिङमा विभिन्न मुलुकका राजदूत, कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, विश्व बैंक र एसियाली विकास बैंक एवं संयुक्त राष्ट्रसंघलग...

प्रधानमन्त्रीलाई कुलमानको सुझाव, हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ
प्रधानमन्त्रीलाई कुलमानको सुझाव, हेभी इक्विपमेन्ट तत्काल घटनास्थल पुर्याऔँ

काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता गरेका छन् । बिहीबार भेटपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष घिसिङले रसुवा बाढीपछिको अवस्था, उद्धार, राहतलगायतको विषयमा आफ्नो पार्टीको तर्फबाट लिखित र मौखिक सुझाव दिएको बताए । उनले भने, &lsqu...

भोटेकोशी बाढीपछि मुख्य राजमार्ग बन्द, वैकल्पिक बाटोबाट राहत लैजान सास्ती
भोटेकोशी बाढीपछि मुख्य राजमार्ग बन्द, वैकल्पिक बाटोबाट राहत लैजान सास्ती

काठमाडौं : भोटेकोशी बाढीका कारण मुख्य राजमार्ग अवरुद्ध भएपछि रसुवा जाने वैकल्पिक सडक प्रयोग गर्नुपर्दा राहत सामग्री बोकेर हिँडेका स्वयंसेवक तथा यात्रुहरुले सास्ती खेप्नुपरेको छ । मुख्य सडक बन्द भएपछि रसुवा जाने राहत सामग्री बोकेका सवारीसाधनले छहरे, बाहुनबेँसी, सरमथली, पाटीखर्क हुँदै घिचेतको...

यूटीएलको लाइसेन्स नवीकरण गर्न चलखेल, फस्ने स्थिति भएपछि कर्मचारीको भागाभाग
यूटीएलको लाइसेन्स नवीकरण गर्न चलखेल, फस्ने स्थिति भएपछि कर्मचारीको भागाभाग

काठमाडौं : दूरसञ्चार क्षेत्रमा एक दशकदेखि लगभग निष्क्रिय रहेको युनाइटेड टेलिकम लिमिटेड (यूटीएल) ले फेरि बजारमा प्रवेश गर्ने प्रयास थालेको छ । लाइसेन्सको अवधि समाप्त हुन केही दिन मात्रै बाँकी रहँदा कम्पनीले नवीकरणका लागि प्रक्रिया अघि बढाएपछि उसको विगत, राज्यप्रतिको दायित्व र आगामी योजनामाथि फेरि बहस...

हिमालयन ८०-२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल
हिमालयन ८०-२० ले घोषणा गर्यो १५ प्रतिशत प्रतिफल

काठमाडौं : हिमालयन म्युचुअल फण्डअन्तर्गत सञ्चालित हिमालयन ८०-२० ले गत आर्थिक वर्षका लागि आफ्ना इकाईधनीलाई १५ प्रतिशत प्रतिफल वितरण गर्ने घोषणा गरेको छ। योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको सञ्चालक समितिको भदौ १७ गते बसेको बैठकले इकाईधनीलाई करसहित १५ प्रतिशतका दरले प्रतिफल वितरण गर्ने...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं : प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले ‘बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची...

तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज १८ अर्ब तान्दै राष्ट्र बैंक 
तरलता व्यवस्थापन गर्न बैंकिङ प्रणालीबाट आज १८ अर्ब तान्दै राष्ट्र बैंक 

काठमाडौं : नेपाल राष्ट्र बैंकले बिहिबार (आज) बजारबाट थप १८ अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा नगद प्रवाह भएर तरलता बढ्न थालेपछि त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले आपतकालीन रुपमा बजारबाट निक्षेप उठाउन लागेको हो । गत भदौ १५ गते २० अर्ब रुपैयाँ तानेको बैंकले पुनः ९०...

एकैदिन तोलामा सात हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 
एकैदिन तोलामा सात हजार ६०० रुपैयाँले बढ्यो सुन, चाँदीको मूल्य पनि आकासियो 

काठमाडौं : नेपाली बजारमा बिहिबार सुनचाँदीको मूल्यमा उच्च वृद्धि देखिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला सात हजार ६०० रुपैयाँले बढेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा १४५ रुपैयाँले बढेको छ ।  महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन...

पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी
पृथ्वी राजमार्ग बन्द भएपछि हेटौँडाबाट दैनिक १०० ट्रक ग्यास काठमाडौं पठाउने तयारी

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पृथ्वी राजमार्ग पूर्णरूपमा सञ्चालनमा नआउन्जेल हेटौँडाबाट वैकल्पिक सडकमार्फत दैनिक १०० ट्रक एलपी ग्यास काठमाडौं उपत्यकामा पठाएर वितरण गर्ने व्यवस्था सुरु गरेको छ । मन्त्रालयले बिहीबारदेखि यो व्यवस्था लागू गरिएको जानकारी दिँदै वैकल्पिक मार्ग ह...

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित
नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं : चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ । हालै चार्ज गरिएका क्षेत्...

सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी
सेप्टेम्बर ९ मा आइफोन १८ सार्वजनिक गर्ने एप्पलको तयारी

काठमाडौं : एप्पलले आगामी सेप्टेम्बर ९ मा आफ्नो वार्षिक विशेष कार्यक्रम आयोजना गर्दै आइफोन १८ शृंखला सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले उक्त मिति आधिकारिक रूपमा घोषणा गरिसकेको छ भने कार्यक्रममा पहिलो पटक फोल्डेबल ‘आइफोन अल्ट्रा’ समेत सार्वजनिक हुन सक्ने अपेक्षा गरिएको छ । एप्पल प...