प्रमिला कार्की, नेपाल न्यूज बैंक काठमाडौं : एक वर्षअघि सडकमा उत्रिएका युवाको भीड केवल एउटा विरोध प्रदर्शनका लागि थिएन । उनीहरूको आक्रोशभित्र व्यवस्था परिवर्तनको चाहना थियो, राजनीतिक नेतृत्वप्रतिको असन्तुष्टि थियो र भविष्यप्रतिको एउटा ठूलो अपेक्षा पनि थियो । सामाजिक सञ्जालबाट सुरु भएको आवाज स...
काठमाडौं : बनेपास्थित चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा कबिन्द्र धौबञ्जार नियुक्त भएका छन्। धौबञ्जारले भदौ २१ गतेदेखि प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका हुन्। सहकारी तथा लघुवित्त क्षेत्रमा लामो समयदेखि कार्यरत धौबञ्जार यसअघि धादिङ बचत...
विराटनगर : कोशी प्रदेश सरकारले सुशासन, पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि, पर्यटन तथा स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै न्यूनतम साझा कार्यक्रम, २०८३ सार्वजनिक गरेको छ । नेकपा (एमाले) र नेकपाबीच भएको तीनबुँदे सहमति कार्यान्वयनको क्रममा मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको कोशी...
काठमाडौं : जुम्लाको माटोमा फलेको स्वादिलो स्याउ अब काठमाडौंका उपभोक्ताको पहुँचमा पुगेको छ। जुम्लाको चन्दननाथ बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सदस्य कृषकले उत्पादन गरेको स्याउ काठमाडौं ल्याएर ‘प्रदर्शनी तथा बिक्री सप्ताह’ सुरु गरेको छ। काठमाडौंको भद्रकालीस्थित नेपाल कृषि अनुसन्...
काठमाडौं : भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण पूर्ण रूपमा क्षति पुगेका सहकारी संस्थाहरूको पुनस्र्थापना तथा राहत व्यवस्थापनका लागि जिल्लाका बचत तथा ऋण सहकारी संघहरू एकजुट भएका छन् । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को मुख्य कार्यालय सूर्यविनायकमा भदौ २२ गते नुवाकोट, काठमाडौं,...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित व्यक्ति तथा परिवारलाई सहयोग गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकका पदाधिकारी तथा कर्मचारीहरूले राहत रकम संकलन गरेका छन्। राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर तथा कर्मचारीहरू (करार सेवाका कर्मचारीसमेत) को तर्फबाट एक करोड ३८ लाख...
काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले प्राकृतिक विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिन सरकार तथा सम्बन्धित निकायलाई आग्रह गरेका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति पौडेलले हिमनदीको बरफ र चट्टानसहित आएको विनाशकारी बाढीले ठूलो मानवीय तथा...
काठमाडौं : रसुवा, नुवाकोट लगायतका क्षेत्रमा गएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनस्र्थापनाका लागि नेपाली कांग्रेसले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलको नेतृत्वमा गएको टोलीले उक्त रकम बराबर...
काठमाडौं : साताको पहिलो कारोबार सोमबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १८.०७ अंकले बढेर २५६०.८४ बिन्दुमा बन्द भएको हो । बिहिबार नेप्से ४.६६ अंकले बढेर २५४२.७७ बिन्दुमा बन्द भएको थियो । आज कारोबारमा आएका १९५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ७९...
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले रसुवालगायत बाढी तथा पहिरो प्रभावित क्षेत्रमा प्रदेश सरकारले उद्धार, राहत, स्वास्थ्य सेवा तथा अस्थायी पूर्वाधार निर्माणलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताएका छन् । रसुवामा गएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रको अवस्था, प्रदेश सरका...
काठमाडौं : पूर्वी पहाडी जिल्लाहरूमा लगातार परेको वर्षापछि सप्तकोशी नदीमा पानीको बहाव दुई लाख क्युसेक प्रतिसेकेन्ड नाघेको छ । पानीको बहाव बढेसँगै कोशी ब्यारेजमा रातो बत्ती बालेर उच्च सतर्कता अपनाइएको छ । सुनसरी प्रहरीले सोमबार दिउँसो १२ः१५ बजे गरिएको मापनअनुसार कोशी ब्यारेज भएर २ लाख ७ हजार ४...
काठमाडौं : परराष्ट्रमन्त्री शिशिर खनाल र माल्दिभ्सकी विदेशमन्त्री इरौथिशाम आदमबीच सोमबार दिउँसो टेलिफोन वार्ता भएको छ । वार्ताका क्रममा विदेशमन्त्री आदमले नेपालमा आइपरेको दुःखद घडीप्रति गहिरो दुःख व्यक्त गर्दै नेपाल सरकार तथा नेपाली जनताप्रति हार्दिक समवेदना र ऐक्यबद्धता प्रकट गरेका छन् ।&nb...
काठमाडौं : नेपाल स्काउटले बाढीपहिरोलगायतका विपद्का घटनामा उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई तीव्रता दिएको छ। नेपाल सरकारले नेपाल स्काउटको राष्ट्रिय कार्यसमितिमा सन्तोषकुमार थापाको संयोजकत्वमा नयाँ अन्तरिम समिति गठन गरेसँगै संस्थाका गतिविधिले गति लिन थालेका हुन्। नेतृत्वविहीन बनेको...
नुवाकोट : सहकारी संस्थाप्रति पछिल्लो समय विभिन्न आरोप र आलोचना भइरहेका बेला सबै सहकारी संस्था एउटै प्रकृतिका हुँदैनन् भन्ने उदाहरण प्रस्तुत गर्दै काठमाडौंको माछापोखरी स्थित शुभ किरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले बाढीपीडित परिवारलाई राहत वितरण गरेको छ। भोटेकोशी नदीमा आएको अचानकको भीषण बा...
मकवानपुर : प्रकृतिको क्रूर रूप कतिसम्म निर्मम हुन सक्छ भन्ने ज्वलन्त उदाहरण रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीले देखाइदिएको छ । नदी उर्लियो, बस्ती बगायो, घरबार उजाडिए । धेरै परिवारका सदस्य सम्पर्कविहीन भए । नागरिकका दुःख र पीडा शब्दमा उतार्ने पत्रकारहरू समेत यो विपत्तिबाट अछुतो...
नुवाकोट : राष्ट्रपति रामचन्द्र पौडेलले यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोट जिल्लाको विभिन्न क्षेत्रको सोमबार स्थलगत अवलोकन गरेका छन् । साथै उनले यहाँ रहेका बाढी प्रभावित र पीडितहरुसँग भेटघाट गरी उनीहरुको गुनासो समेत सुनेका छन् । उनले नुवाकोटमा भोटेकोशीमा आएक...
काठमाडौं : स्मार्टफोन ब्राण्ड अनरले १२ जीबी र्याम तथा ५१२ जीबी स्टोरेजसहितको अनर ६०० प्रो नेपालमा सार्वजनिक गरेको छ । प्रिमियम डिजाइन, उच्च क्षमताको प्रोसेसर, २०० मेगापिक्सेल क्यामेरा र ठूलो ब्याट्रीसहितको यो स्मार्टफोनलाई कम्पनीले प्रदर्शन, फोटोग्राफी र स्टोरेजमा केन्द्रित प्रिमियम फोनका रू...
काठमाडौं : दृष्टिविहीन तथा न्यून दृष्टि भएका युवाहरूको वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजित सेयर बजारसम्बन्धी दुईदिने कार्यक्रम काठमाडौँमा सम्पन्न भएको छ। नेत्रहीन युवा सङ्घ नेपाल उपत्यका शाखाको आयोजनामा भएको उक्त कार्यक्रममा २१ जना दृष्टिसम्बन्धी अपाङ्गता भएका युवाहर...
काठमाडौं : ग्लोबल आइएमई क्यापिटलले व्यवस्थापन गरिरहेका दुई म्युचुअल फण्ड योजनामध्ये ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड–१ ले आफ्ना लगानीकर्तालाई १२ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। क्यापिटलको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट उक्त योजनाका इकाईधनीलाई १२ प्रतिशत लाभांश वितर...
काठमाडौं : नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्यमा भारी गिरावट देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला दुई हजार ४०० रुपैयाँले घटेको हो । त्यस्तै आज चाँदीको मूल्य भने तोलामा ३५ रुपैयाँले घटेको छ । महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला तीन...
काठमाडौं : नेपाल सरकारका पूर्वसचिव केवलप्रसाद भण्डारीले सङ्घीयता लागू भएको झन्डै एक दशक बितिसक्दा पनि सङ्घीय निजामती सेवा ऐन पारित हुन नसक्दा कर्मचारीतन्त्र अन्योल, निरुत्साहन र वृत्ति विकासको संकटमा फसेको बताएका छन् । उनले कानुनी अनिश्चितता, प्रभावकारी प्रशिक्षण र सामाजिक सुरक्षाविना...
काठमाडौं : निर्जीवन बीमा कम्पनीहरुले आर्थिक वर्ष २०८३/८४ मा को पहिलो साउन महिनामा सवा ५ अर्ब रुपैयाँको बीमा व्यवसाय गरेका छन् । प्राधिकरणका अनुसार साउन मसान्तसम्म कम्पनीहरुले २ लाख २९ हजार ५९९ बीमालेख बिक्री गरी ५ अर्ब ३२ करोड ८३ लाख ८६ हजार रुपैयाँ बीमाशुल्क संकलन गरेका हुन् । साउन...
काठमाडौं : रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको भीषण बाढीबाट दिवंगत भएका सम्पूर्ण व्यक्तिहरूको सद्गतिको कामना गर्दै सामूहिक धार्मिक अनुष्ठान गरिएको छ । सोमबार बिहान पशुपतिनाथ मन्दिर परिसरस्थित बागमती नदीको तटमा मृत आत्माको सामुहिक रुपमा सद्गति गरिएको नेपाल वेदविद्याश्रमका गौसलाका शिक...
काठमाडौं : मुक्तिनाथ विकास बैंक लिमिटेडले जानकी फाइनान्स लिमिटेड र सिन्धु विकास बैंक लिमिटेडलाई प्राप्ति (एक्विजिसन) गर्ने भएको छ। भदौ १९ गते बसेको तीनवटै संस्थाको सञ्चालक समितिको बैठकले प्राप्तीसम्बन्धी निर्णय गरेको हो। निर्णयअनुसार मुक्तिनाथ विकास बैंक र यी दुई वित्तीय संस्थाबीच प्रारम्भिक...