झण्डै दुईतिहाइ बहुमतसहितको सरकारद्वारा २०८२ चैत १४ गते सार्वजनिक ‘सुशासन मार्गचित्र, २०८२’ ले मुलुकमा नयाँ आशा र अपेक्षाको सञ्चार गरेको छ । २४ घण्टादेखि १८० दिनसम्मको स्पष्ट समयसीमा तोक्दै प्रस्तुत शासकीय सुधारसम्बन्धी एक सय बुँदे कार्यसूचीले शासन प्रणालीमा रूपान्तरणको संकेत दिएको छ । यस...
पृष्ठभूमि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफस्कून) जस्तो अभिभावक संस्थाभित्र सञ्चालकबाट कर्मचारीमाथि भएको दुव्र्यवहारको घटनापछि पक्कै पनि सहकारी अभियान मर्माहत बनेको छ । अभियान नै तरङ्गित भएको यो घटनाले सहकारी संघ/संस्थाको व्यवस्थापनमा समितिको हस्तक्षेप उदाङ्गिएको छ । बचत तथा ऋण सहकारी...