अर्कोतर्फ, केही बहुउद्देश्यीय सहकारीहरू समस्याग्रस्त हुँदा समग्र मोडलमै प्रश्न उठाउन थालिएको छ । म स्पष्ट भन्न चाहन्छु— सहकारी फेल भएको होइन, ती संस्थाको व्यवस्थापन (म्यानेजमेन्ट) फेल भएको हो। उनीहरूले वित्तीय सन्तुलन मिलाउन सकेनन्, आम्दानी–खर्चको व्यवस्थापन गर्न जानेनन् र बजार नबुझी आ...