बिष्णु प्रसाद पाठक
बिष्णु प्रसाद पाठक
वित्तीय सहकारीका जोखिम र न्यूनिकरणका उपाय
वित्तीय सहकारीका जोखिम र न्यूनिकरणका उपाय

भूमिका तथा परिचय सहकारी भन्नासाथ नाक खुम्च्याउने चलन दिन पर दिन बढ्दै गएको छ । यसको मुख्य कारण सहकारीमा रकमको अपचलन भई सदस्यहरुको बचत फिर्ता हुन नसक्नाले हो । के सबै सहकारी बदमास नै हुन् त ? यो पनि होइन । के चाँही सत्य हो भने सहकारीले सदस्यसँग बचत उठाउन पाउने प्रावधानलाई केहि सिमित व्यक्तिहरुले ठुल...

सहकारीबाट लघुवित्त कार्यक्रमको कार्यान्वयन 
सहकारीबाट लघुवित्त कार्यक्रमको कार्यान्वयन 

लघु वित्त भन्नाले स-साना बचत, ऋण, साना भुक्तानी, विप्रेषण सेवा तथा लघुबिमा सेवा प्रदान गर्नु हो । नेपालको हकमा यस्ता कार्यहरु नेपाल राष्ट्र बैंकबाट इजाजत लिएर स्थापना भएका वाणिज्य बैंकहरु, विकास बैंकहरु, फाइनान्स कम्पनीहरु तथा लघुवित्त वित्तीय संस्थाहरुले गर्न पाउँदछन् । यसका साथै सहकारी ऐन २०७४ अनु...

उद्देश्य विचलनले लघुवित्तमा देखिएको चुनौती
उद्देश्य विचलनले लघुवित्तमा देखिएको चुनौती

नेपालमा औपचारिक रुपमा ससाना कर्जा सेवाको शुरुवात वि.स.२०१३ मा चितवनको बखान सहकारी संस्था स्थापनाबाट भएको पाइन्छ । वि.स. २०३१ मा वाणिज्य बैंकहरुले साना क्षेत्र कर्जा कार्यक्रम, वि.स.२०३२ मा कृषि विकास बैंकले साना किसान विकास कार्यक्रम र आ.व. २०४९÷०५० देखि ग्रामिण मोडलको लघुवित्त कार्यक्रम सञ्च...

सहकारी पिडितहरुको समस्याको सम्बोधनमा सरकारी प्रयासको आवश्यकता 
सहकारी पिडितहरुको समस्याको सम्बोधनमा सरकारी प्रयासको आवश्यकता 

सहकारीमा बचत राख्नेहरुको बचत फिर्ता नपाएर हजारमा नभै लाखौं व्यक्तिहरु पिडित हुन पुगेको सबैमा जग जाहेरनै छ । यसमा स-साना व्यवसाय गरेर जीवीका उपार्जन गर्नेहरुः मकै पोल्ने, साग सव्जी आदी तरकारी बेच्ने, किराना पसल गर्ने, स्वरोजगार हुन गरिने स-साना होटेल तथा साना व्यवसाय गर्ने, आफनो जीवनभरको कमाईको सञ्चि...