गोविन्द सुबेदी
गोविन्द सुबेदी
ऋण लिनु खराब होइन, नतिर्ने संस्कार खराब हो
ऋण लिनु खराब होइन, नतिर्ने संस्कार खराब हो

सहकारीमा कर्जा, सदस्यको जिम्मेवारी र संस्थागत अनुशासनको सन्तुलन सहकारीको काउन्टरमा एउटा सदस्य ऋण माग्न आउँछ । उसको आँखामा कुनै सपना हुन्छ- कसैलाई घर बनाउनुछ, कसैलाई छोराछोरी पढाउनुछ, कसैलाई कृषि कार्य गर्नुछ, कसैलाई व्यवसाय विस्तार गर्नुछ, कसैलाई बिरामीको उपचार गर्नुछ । उसले सहकारीसँग पैसा मात...