काठमाडौं : एक वर्षमा २९ हजार व्यक्ति तथा कम्पनीहरु कालोसूचीमा परेका छन् । कर्जा सूचना केन्द्रका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा २९ हजार २६६ व्यक्ती तथा कालोसूचीमा परेका हुन् ।
यस अवधिमा कालोसूचीमा पर्ने कम्पनीमा सहकारी, होेटल तथा रेष्टुरेन्ट, हस्पिटल, कलेज देखि निर्माण कम्पनीहरु पनि रहेका...